जिब्रो निकालेर लपक्क पुतिमा चाटिदिएँ


बाईकको सिट मोडिफाई गरेर सिट उठाएको, उनी करिव मेरो सिटको चार भागको एक भागमै अगाडी सरेर आईन । यसो गर्दा उनको दुध मेरो ढाढमा अझै माढियो भने तल पुति मेरो पछाडीको चाकमा डाम्नेगरी आईपुग्यो । साँझको झिसमिस भएको थियो । त्यसैले कसैले प्रष्ट देखिने पनि भएर । अगाडी सर्दै उनको एउटा हात मेरो पाईन्टमाथिको लाँडोमै पुर्‍याईसकेकी थिईन । सननन भएर आयो । हामी सहकारीले गठन गरेको ऋण समूह हेर्न जाँदै थियौं । मोबिल नफेरेको पनि निक्कै भयो, मैले भनें । मेरो ढाढमा उनको दुधको पोकोको घोचाई, पछाडी उनको पुतिको डमाई र उनको हातको औंला नै लाँडोमा परेपछि मेरो लाँडोको सनसनाई झन् बढयो । निकै पो भयो नि मोबिल नफेरेको ? आज त जति सकिन्छ त्यति पटक कुना कुनादेखि मोबिल फेर्नुपर्छ है, मैले भनें । अँध्यारोको फाईदा उठाउँदै लाँडोमाथि सुमसुम्याउँदै पाईन्टमाथि नै भएपनि हल्का थिच्दै भनि, अनि आफै त मन नगर्ने । हुन त घरमा भईसकेपछि हामलाई बानी पारेर तड्पाउने त हो नि । सनसनाईरहेको लाँडोमा पाईन्टमाथि नै खेलाउँदै भनिन् । तीन महिना जति पो भएछ नी, मैले भनें । हो त । तीन महिना पनि कटिसक्यो । बानी परेपछि त कस्तो छटपट हुँदो रहेछ भने । त्यतिकै अफिसदेखि निस्कने कुरा पनि त भएन । मन त नभएको कहाँ हो र ? उनले टाउको मेरा पछाडीको कुममा राखिन् ।

यसो हुँदा झन् नजिक भईन् । उनको पुति र दुध झन् मेरो चाक र ढाढ माडियो । उनको हात चाहीँ मेरो लाँडोमा खेलिरहेकै थियो । मलाई पनि एक हातले बाईकको हयान्डिल समाएर अर्को हात पछाडी पुरयाएर उनको पुति लेगिज बाहिरभएपनि छुन मन लाग्यो । अलिक सजिलो बाटोमा आएपनि देब्रे हात हयाण्डलबाट हटाएर उनको पुति भएको खुट्टाको खापमा पुरयाएँ । टाईट लेगिज बाहिरै भएपनि उनको पुति सुमसुम्याएँ । उफ भुक्क उठेको . नरम मासु नै मासुको पुति . कति खेर काम सकेर होटेल दौडौं भयो । त्यति नै बेला पछाडीबाट मेरो गर्दनमा किस गरेर हल्का दाँत गाडिन् । उनलाई पनि हतारो रहेछ । ऋण समूहमा पुगेर आधा घण्टासम्म छलफल गरयौं । फर्कंदा झन् अँध्यारो भईसकेको थियो । उहीँ अघिकै जस्तो उनको दुध र पुति मेरो ढाढ र पछाडी बेस्सरी माढिने गरी बसिन् र एउटा हात मेरो लाँडोमा राखिन । अर्को हात मेरो छातीमा थियो ।

उनको तातो शास मेरो गर्धनमा पर्नेगरी चिउडो काँधमा राखिन् । घरी घरी उनको ओंठ मेरो गर्धनमा रगडिएको मैले राम्रै थाहा पाईरहेको थिएँ । आज माछा नखाउँ । भोलिमात्रै खाउँ, हुन्न ? मैले विस्तारै प्रस्ताव राखें । अबुई, भोलिपनि यतै बस्ने हो र ? यतै त बस्ने । फिल्डमा अर्को ३ वटा गाउँ जानुपर्छ । ठिक्क साँझ पर्दा आईपुग्नुपर्छ, मैले भनें । ला मैले त एकदिनमै कोठा फर्किन्छु भनेर घरधनीलाई पो भनेर आएको त । घर साहुनीलाई भोलि फोन गरे भईहाल्छ नी । र पनि त उता घरदेखि कोही आईपुगे ? भाई बहिनीहरु आउने कुरा थियो । बाटो सजिलो ठाउँमा परेकोले मैले टाउको अलिक घुमाएर उनको ओंठ मेरो गालामा पुरयाएँ र भनें, मोबिल फेर्ने हतार भयो क्या । उनी बोलिनन् । सायद मलाईजस्तै उनलाई पनि हतार थियो । कोठा पुगेर नुवाई धुवाई पनि गर्नै पर्छ, मैले भने । ल ठीक छ नि त बाबा रे, उनले मेरो लाँडोमा थप खेलाउँदै भनिन् । मोटरसाईकल चाहीँ गुढिरहेकै थियो । होटेल पुगेर हतार हतार आ–आफ्नो कोठामा पस्यौं । नुहाई धुवाई गरेर १५ मिनेटपछि इन्टरकममा कुरा गर्ने सल्लाह भयो । १५ मिनेटपछि मैले इन्टरकममा कल गरें । उनले उनको कोठामा आउन भनिन् । म उनको कोठामा गएँ । कोठामा छिर्नासाथ कता खाना खाने भनेर सोधिन् । पहिला शरिरको भोक मेटाउँ, अनि पेटको खाना त भईहाल्छ नी हुन्न ? मैले भनें । उनी कोठाको सोफामा वन पिस लाएर बसेकी थिइन् । म पनि सोफामै बसेर अंगालोमा बेरिहालें । मुखमा मुख जोडिहाल्यो । हामी ४ महिनादेखि तिर्खा मेटाउन पाएका थिएनौं ।

हाम्रो यौन सम्पर्क शुरु भएको ९ महिना जति हुँदै थियो । मुखमा मुख जोडिएपछि हातहरु स्वचालित भईहाल्यो । हातहरुलाई भन्नै नपर्ने । मेरो एउटा हात उसको दुधमा, अर्को हात दुई खुट्टाको कापमा पुगिसकेको थियो । ब्रा लाएकी थिइनन् । त्यसैले सजिलो भयो । उनको चाहीँ एउटा हात मेरो लाँडो र अर्को हात मेरो टाउको र कपाल खेलाउनमा तल्लिन । सजिलो होस् भनेर मैले इलास्टिकवाला हाफ पाईन्ट लाएको थिएँ र अन्डरवेयर लाएको थिइन । त्यसैले उनले हाफ पेन्ट नै नफुकाली हात घुसारेर लाँडोलाई खेलाउन थालिन् । उनमा शुरुमा अनुभव नभएपनि यो भन्दा अगाडी निकै पटक भ्याएका थियौं । त्यहीँ माथि यस अघि ल्यापटपमा ब्लु हेर्दै गरेका थियौं । उनले ति क्लिपहरु मोबाईलको मेमोरीमा त्यहीँ नराख्नेगरी समेत राखेकी थिइन् ।

यसैले अनुभवी भई सकेकी थिइन् । उनको वन पिसको फ्रक सुर्केर कम्मरसम्म पुगिसकेको थियो । सानो गुलावी रंगको पेन्टी लाएकी रहिछ । पेन्टी सारिदिएँ । उनले पनि फुकालीन् । एक छिन भनेर वन पिस पनि पनि उभिएर निकालिन् । अब उनी पूर्ण नग्न भएर मेरो अगाडी उभिएकी थिईन् । म चाहिँ सोफामा बसेको थिएँ । उभि उभि मेरो टाउकोमा हात पुरयाएर उनको पुति नजिक मेरो नाक मुख पुरयाइन् । पुति धोएर हल्का सेन्ट पनि छर्किछिन् । हल्का बासना आयो । अब मैले कुरा बुझ्नु पर्ने भयो । अर्थात उनले उनको पुतिमा मेरो जिब्रो जोड्न खोजेकी थिइन् । मैले पनि केही नसोची एउटा हातले उनको चाखमा समाएर तानें । उनी झन नजिक भईन् । यति नजिक कि उनको पुति मेरो मुखमा ठयाक्कै । मैले केही नसोची जिब्रो निकालेर लपक्क पुतिमा चाटिदिएँ । उइइइइइइ . उनको मुखबाट निस्क्यो । अलि अलि पानी पनि रसाउन थालिहाल्यो ।

मेरो जिब्रो उनको पुतिमा लपक लपक गरिरहयो । तलदेखि माथि सम्म लपक लपक . उनी चाही, उहहह मरें . आम्मा.. भनेर उभी उभी खुट्टा अझै फारिदिईन । फारिमात्रै दिईनन् एउटा खुट्टा कहिले मेरो टाउकोमा राखिन् त कहिले काँधमा, अहहह .. उहहह.. भन्दै राख्थिन् । मैले जिब्रोलाई पुतिको तल्लो भागमा जिब्रोलाई निकै पसाएँ । उइइइइ. भन्दै एउटा हात टिसीमा ल्याएर टिसीमा दबाब दिन थालिन् । मेरो जिब्रो टिसीभन्दा तलै थियो । अलिक माथि टिसीमा गर्नु न . अअअ भनिन् । मैले वास्तवमा जिस्काईमात्रै रहेको थिएँ । उनले त्यसो भनेपछि मैले टिसीमा जिब्रोलाई खेलाउन थालें । टिसीमा जिब्रोले खेलाउन थालेपछि त उनले चिकाचिक गरेजस्तै चाक हल्लाउन थालिन् । एउटा खुट्टा मेरा काँधमा राखेर तिघ्रा फ्याँ गरिदिएकोले पुतिको मुखपनि मज्जैले उघ्रेको थियो । मैले चाहीँ टिसीलाई दुई ओंठले च्यापेर तानें र जिब्रोको टुप्पोले टिसीलाई खेलाईदिएँ । उहहहहहह मरें .. आम्मा.. हुहुहुकक. भन्दै उभिरहेकी उनी सोफामा बसिन् । मैले उसको आँखामा हेरेर सोधें, के भो ? सोफामा बसि बसि तिघ्रा फटाउँदै एउटा हातको औंलाले टिसी खेलाउँदै, भित्रैदेखि के के केके खलास भयो जस्तो भयो नि त । म भुईंको कार्पेटमा बसें । यसैले उनको एउटा खुट्टा तानेर काँधमा राखें ।

वास्तवमा मलाई पनि केटीको फुसीको स्वाद लिने बानी भईसकेको थियो । त्यसैले उनको झरेको फुसी हेर्न र स्वाद लिन पुति नजिकै मुख लगें । अलिक बाक्लो पानी साबुदाना मिसिएको जस्तो सानो सानो सेतो .. केटी फुसी देखें । पुतिको माथिल्लो डिललाई एउटा हातको दुईटा औंलाले हल्का च्यापें । मेरो अर्को हात चाहीँ पछाडी चाकमा पुगेको थियो । उनको एउटा हात मेरो पछाडीको घाँटी र टाउको र अर्को हात आफैंले आफ्नो दुध माडिरहेको । उइइइइ माँ . उनको मुखबाट । त्यसरी औंलाले च्येप्दा झन् फुसी (योनी रस) झरयो । मैले जिब्रो निकालेर लपक्क चाटें । ओह क्या स्वादिलो .. अलि अलि नुनिलो । अलि अलि गर्मीमा आधा दिन राखेको मासुको गन्धजस्तो . ओहह . मरें नी माँ छिटो न प्लिज . त्यो रन्केको मासुको फलामले छिटो चिसो बनाउनु न .. उइइइइइ . उनको आवाज । अनि मैले मेरो मुखलाई उनको मुखमा जोडें ।

यसो गर्दा उनको आफ्नै फुसी (योनी रस) को स्वाद तिनलेपनि चाख्ने छिन् । उनले पनि हतार हतार मेरो मुखमा मुख जोडेर आफ्नै पुतिदेखि निस्केको झोलको स्वाद लिइन् । केही बेरको मुख जोडाईपछि म सोफामा बसें । मैले पालो फेर्न त्यसो गरेको थिएँ । लाँडो त रन्केर रनक्कै नै थियो । साथै टुप्पोमा ल्यासेदार पानी पनि आईरहेको थियो । मेरो ठाडो लाँडोलाई हेर्दै उनले हातले समाईन् । अनि छोलेको जस्तो तलमाथि तलमाथि गरिदिईन् । त्यसपछि कपाल मिलाउँदै हल्का घोप्टेर लाँडोको टुप्पोमा जिब्रोले हल्का टच गरिन् । यसो गर्दा मलाइ सिरिङ भयो भने मेरो ल्यासीदार रसको पनि मज्जैले स्वाद पाईन् । अनि लाडौंलाई मुखमा च्वाप्पै राखिन् । एकछिन् केही नगरी मुखमामात्र राखिरहिन् । मुखको तातोपनले लाँडालाई पनि तातो भयो । अनि मुखमा तलमाथि तलमाथि गर्दै मुखले लाँडो खेलाईन् । लाँडोको टुप्पोदेखि फेदसम्म दुई ओंठले तलमाथि तलमाथि गरिन् । सोफामा बस्दा अप्ठारो भएछ कि के हो, सोफाबाट ओर्लेर कार्पेटमा बसिन् ।

अनि घुँडा टेकेर फेरि लाँडो मुखमा हालिन् । मेरो एउटा हात उनको दुधमा थियो भने अर्को उनको टाउकोमा । मैले पनि तलदेखि हल्का उचालिँदै उनको टाउकोलाई लाँडोमा दवाब पर्नेगरी हल्लाईदिएँ । उनले मुखभित्र लाँडोलाई राखेर जिब्रो लाँडोको टुप्पो वरिपरी यसरी घुमाईन् म, आहहहह .. ओह .. भनें । मुखभित्रै नझार्नु है । अझै कहिलेकाही गिदीक गिदीक हुन्छ, लाँडो मुखबाट निकाल्दै भनिन् । हो र ? अनि अस्ति त अब त स्वाद लाग्न थाल्यो भनेको होइन ? मैले भनें । थुक जम्मा गरेर लाँडोमा लाउँदै थिइन् । अब त हो नी । र पनि .. उमममम लाँडोको फेदसम्म मुख हुने गरी सबै मुखमा छिराईन् । ओह माई गड . अँअँअँ ., मेरो मुखबाट निस्क्यो । आह वाक् ? मुखको भित्रीसम्म लाँडो पुगेकोले सर्किन । लाँडो मुखबाट निकालेर जुरुक्क उठेर म माथि बसिन् । म त सोफामै नै थिएँ । उनी मेरो काखमा बस्न आउँदा उनको पुतिको मुखमै लाँडो जोडियो । उनले नै एउटा हातले लाँडो समाएर हल्का मिलाएर थचक्क मेरो काखमाथि बसिन् । लाँडो पुतिमा स्वात्त पस्यो । लाँडो र पुति पुरै भिजीसकेको थियो । त्यसैले कुनै रोकावट बिना सुलुत्तै भित्र पस्यो । उनी चाहीँ आहहहह . आत्तिएकी स्वरमा हल्का कराईन् । के भो ? मैले भनें । दुख्यो । हो र ? निकै दिनपछि पहिलो चोटी गर्दा दुख्छ हो ? खोइ । त्यसो नभए नगरौं त ? मैले मन चालें । ’cause मलाई थाहा थियो, अब उनी आफै मच्चिने छिन् ।

मैले फेरि भनें, त्यसो भए एकछिन यसरी ननिकाली नै बसिरहौं । उनी केही नबोलि मलाई अंगालोमा बेरिन् । कपाल खेलाईन् । ढाँढमा मसाज गरेजस्तो गरिन् । मैले पनि उनको दुध चुसें । निप्पललाई जिब्रोले खेलाईदिएँ । मेरो अर्को हात चाहीँ उनको चाकमा थियो । हातले चाक हल्का उचालें । छाडें । उचालें । छाडें । वास्तवमा उनलाई हल्लिने बनाउन यसो गरेको थिएँ । उनले चाहीँ आँखा चिम्म गरेर यी सब मज्जा लिईरहेकी थिइन् । सम्भोग र समाधी भनेको यहीँ होला नी ? उनले मेरो काननिर फुसफुसाईन् । सायद । पुतिभित्रको लाँडो तातो त थियो नै झन् तातो, रनक्क भएर आयो । उनी नै पहिला सक्रिय होस् भनेर म मुनिदेखि नहल्लि थिएँ । उनी भुईँमा टेकी टेकी माथि थिइन् । अब उनलाई थप चाहिएको होला । माथि देखि, आह . आह .. हुतुतुतु भन्दै हल्का मच्चिन थालिन् । मैले पनि तलदेखि हल्का उचाल्न थालें । यसरी खुब रिदम मिलाएर कहिले विस्तारै र कहिले अलिक छिट छिटो भयो । उनलाई पोजिसन फेर्न मन लागेछ ।

पुतिबाट लाँडो निकालेर उभी उभी मेरो विपरीत उभिइन् । म तिर चाक पारेर विस्तारै पुतिमा लाँडो समाएर दुलोमा राखिन् । चिप्लो भएकोले फेरि स्वात्तै पस्यो । उहहह.. आहहह. यस्तै आवाज आएर मच्चिन थालिन् । मैले पनि तलदेखि नै बसि बसि दे दनादन दिएँ । जीउ चाहीँ अलिक परै थियो । जेहोस् मैले दुबै हात उनको चाखमा समाईरहेको थिएँ । एकछिन पछि त्यहीँ पोजिसनमा जीउ नजिक ल्याईन् । यसो गर्दा मेरो छातीमा उसको ढाढ भयो । एउटा हात उनको दुध र अर्को हात पुतिमा पुग्यो । पुति पुरै भिजीसकेको थियो । पानी नै पानी । उफ त्यहीँ हातको माझी औंलाले पुतिको टीसीमा हल्का दवाब दिंदै तलदेखि ठेल्न थालें । के भयो कुन्नी उनी त झन् मच्चिन थालिन् । एैया . मारयो . भन्दै . झन् साह्रो चिक अझ साह्रो . पो भन्न थालिन् । हात टिसी खेलाउँदै पुतिमै थियो । उफ ह्वालह्वाली पानी पो फेरि फालिन् । ऐया . गयो गयो . पुग्यो पो भनेर थालिन् । एकछिन सबै जीउको भार छाडेर मेरो जीउमाथि परिरहिन् । मेरो हात उही एउटा दुध र अर्को पुतिको टिसीमा । उनले पनि आफ्नो एउटा हात पुतिमा लगिन् । टिसी खेलाईन् ।

पानी पानी भएकोले हाम्रो दुबै हात चिप्लो पानी पानी भएको थियो । मेरो हात समाएर पुतिमा अझ दवाब पो दिइन्, उहह उहह .. भन्दै । अनि त औंलाहरुले पुतिको बाक्लो ल्यास्सीदार पानी पुछेर त आफ्नै मुखमा लगेर दुईवटा औंला चाटिन् पो । एकछिन् पछि त अर्को दुईटा औंला अगाडीदेखि नै हात घुमाएर मेरो मुखमा पो ल्याईदिइन् । मैले पनि उनको औंलाहरु चाटिदिएँ । चुसिदिएँ । उनी झरिरहँदा मेरो पनि फुसी झर्नै लागेको थियो । उनी झरिहालिन् । त्यसैले मेरो कडा लाँडो पुतिभित्रै थियो । मैले पनि पछाडीबाटै दे दनादन दिएँ । चार पाँच धक्कामै .. ओहह.. गयो . गयो . भन्दै मैले भनिरहँदा उनी फुत्त मेरो माथिबाट हटिन् । हतार हतार पिच्कारी छाडीरहेको लाँडोलाई भुईमा बसेर जिब्रोको टुप्पोले हल्का र मिठो टच गरिन् । आह ह ह . आवाज निकाल्ने अब मेरो पालो थियो । पिचिक पिचिक फुसी गयो ।

अलिकति उनको मुखभित्रै अलिकति गाला, नाकतिर लाग्यो । अलिकति आफैले छातितिर लगेर झारिदिईन् । मलाई भने राम्ररी पाँच मिनेटपनि धक्का नदिई झरिहाल्दा अलिक मज्जा भईरहेको थिईन । मनमनै रातभरी बाँकी छ नि भनेर मन बुझाएँ । अनि लाँडोको टुप्पोलाई मात्रै मुखमा क्वाप्प हालिन् र टुप्पोमा जिब्रो लपक्क घुमाईन् । पिचिक्क पिचिक्क गर्दै अन्तिम पिच्कारी उनको मुखमा गयो । मेरो जीउ चाहीँ तनक्क तनक्क भयो । ओह उनी उठिन् र फेरि अघिजस्तै मेरो काखमा बसिन् । लाँडो सिथिल हुन थालिसकेको थियो । उनको पुति पनि पानी नै पानी थियो । अलिली पानी मेरो तिघ्रा र फिलामा पनि लागेको थियो । म माथि बसेर लामो टंग किस गरिन् । उनको मुखको फुसी र रयाल मेरो मुखमा पोखिदिईन् । मैले पनि जिब्रो उनको जिब्रो वरिपरी खेलाईदिएँ । एउटा हात उनको पुतिमा थियो । कति धेरै पानी झरेछ भने सायद अहिलेसम्म यति धेरै पानी झरेको याद गरेको थिइन । अर्को हात चाहीँ उनको दुधमै सलबलाईरहेको थियो ।

उनको चाहीँ एउटा हात मेरो ढाढमा मिठो तरिकाले मसाज गरिरहेकी थिइन् भने अर्को हात कपालभित्र मसाज गरिरहेकी थिइन् । मुखचाहीँ जोडिरहेकै थियो । जिब्रोमा जिब्रो खेलिरहेको थियो । मेरो मुखबाट मुख हटाएर मेरो गर्दन, घाँटी चुमिन् । त्यसपछि कस्तो अचम्म मेरो पनि छातीको दुधको टुप्पामा पो जिब्रोले खेलाईदिइन् । मैले, काउकुति लाग्यो भन्दै हाँसे । हाम्रोमा जिब्रोले खेलाउँदा चाहीँ हुने .. भन्दै उनले जिब्रोले खेलाईरहिन् । ओह कति काउकुति लाग्दो रहेछ । अनि आज कस्तो लाग्यो त ? मैले सोधें । चार महिनामा गरेर हो कि के हो ? धेरै पटक र धेरै झरेको जस्तो लाग्यो । मेरो छातीमा टाउको राख्दै भनिन् । मलाई पनि तेस्तै लाग्यो । आज धेरै पानी (फुसी) बग्यो, मैले भनें । मेरो त छिटो झरयो । मलाई किन हो ? त्यो गरेको भन्दा तपाईंले चाटेको बेला झरेको थाहा हुन्छ । गरेको बेला त अस्ति त्यति दिन गर्दा पनि अलि अलि मात्र थाहा हुन थालेको थियो । आज पनि पछिमात्रै थाहा भयो । लुत्रुक्क परेको लाँडोलाई समाएर तलमाथि गर्दै भनिन् ।

हि..हि यो त कति सानो भयो ? टुप्पोमा हल्का औंलाले स्पर्श गर्दै भनिन् । टुप्पोको फुसी र पानी अझै थियो । औंलाले दलेर औंला त आफ्नो मुखमा पो लाईन् । विस्तारै थाहा हुन्छ । गरेको मज्जा लाग्छ कि चाटेको ? मैले फेरि सोधें । दुइटै मज्जा हुन्छ । झरेको बेला चाहीँ स्वर्गीय आनन्द नै हुने रहेछ । गर्दा शुरुमा हल्का दुख्छ तर त्यो नै आनन्दको दुखाई हुँदो रहेछ । उनी काखमै भएकोले एउटा हात गर्धनतिर र अर्को हात फिलादेखि चाखतिर बेरेर बोक्नलाई तैयार गरें । सानो र स्लिम जीउ भएकोले बोक्न गाह्रो थिएन । उनले पनि मेरो गर्धनमा दुबै हातले बेरेर बोकाउनलाई तैयार भईन् । दुबै सर्वाङ्ग नांगो थियौं । जुरुक्क बोकेर खाटमा राखें । लम्पसार पारें । घोप्टिएर मुखमा किस गरें । एकछिन जिब्रो नै लपक लपक चाटाचाट भयो । उनले दुबै हातले मेरो टाउको बेरिन् । त्यसपछि दुबै दुधमा पालै पालो घोप्टेरै जिब्रोले खेलाएँ ।

यसबेला चाहीँ मेरो कपालमा उनको हात थियो । अनि अन्तिममा पुतिमा किस गरें । अझै पानी पानी थियो । टिसीमा जिब्रोले हल्का टच गरेर लपक लपक लपक चाटें । उनले तलदेखि बुरुक्क जीउ उठाईन् । अनि टिसीलाई दुई ओंठले विचमा राखेर हल्का तानें । उइइइइइ उनको मुखबाट निस्क्यो । उनले सुति सुति मेरो लाँडो समाउन खोज्दै थिइन् । ल यो इपिसोड चाहीँ खाना खाएपछिका लागि एडभान्स भो, मैले भनें । उनी चाहीँ मलाई तान्दै थिइन् । मैले, राती साढ ८ बज्न थालिसक्यो । फेरि पेट शान्त गर्न पाईँदैन । यो शान्त भएपछि पेट शान्त पार्न पर्दैन भनेको होइन त ? मेरो लाँडोलाई हातले खेलाउँन खोज्दै भनिन् । मैले चाहीँ उनको हातबाट फुत्काएर नांगै बाथरुममा छिरें । पुरा सफा गरिन । ’cause जीउदेखि चिकाचिक गरेको गन्ध आओस भनेर नै मन आयो । ’cause बेयरा केटीहरुलाई थाहा दिनु न थियो । बाथरुमदेखि निस्कँदा उनी वन पिस लाउँदै थिइन् । ब्रा र पेन्टी चाहीँ भुँईमै थियो ।

टिप्पणी छोड्नुहोस्